What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी
What To Know
- काठमाण्र्डौं । यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ ।.
- यो सँगै नेपालले सिरिजमा १\१को बराबरी गरेको छ ।यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । खराब सुरुआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्कालाई गुमाएको थियो ।.
काठमाण्र्डौं । यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ ।
यो सँगै नेपालले सिरिजमा १\१को बराबरी गरेको छ ।यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । खराब सुरुआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्कालाई गुमाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएई १९।२ ओभरमा अल आउट हुँदै १०७ रन बनाएको थियो ।






