हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आएको छ। हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार डिजेलमा २१ र पेट्रोलमा ८५ पैसा बढेको छ भने एलपी ग्यासमा २१ रुपैयाँ ६६ पैसा बढेर आएको छ। भारतबाट मूल्य बढेर आएपनि नेपालमा भने हालकै मूल्य कायम राखिएको निगमले जनाएको छ।