भारतमा कोरोना संक्रमितको संख्या ८५ हजार नाघ्यो, २७ सय ५३ को मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार नाघेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा संक्रमितको संक्रमितको संख्या ८५ हजार ७ सय ८४ पुगेको छ ।

संक्रमितमध्ये ३० हजार २ सय ५८ जना उपचारपछि निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ सय ५३ पुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *