What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
१५ हजार काे लाेभ गर्दा इन्जिनियर परे फन्दामा
What To Know
- काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इन्जिनियर र कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता गरेको छ। आयोगले पचरौता नगरपालिका, बारामा कार्यरत इन्जिनियर रामप्रकाश सतरा र कार्यालय सहयोगी धुव्र महतो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।.
- अनुसन्धानबाट कार्यालय इन्जिनियर र कार्यालय सहयोगीले घु सलिएको खुल्न आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । उनीहरुले १५ हजार घुस लिएको बुझिएको छ ।.
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इन्जिनियर र कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता गरेको छ। आयोगले पचरौता नगरपालिका, बारामा कार्यरत इन्जिनियर रामप्रकाश सतरा र कार्यालय सहयोगी धुव्र महतो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, भवानीपुर बाराको कम्पाउण्डवाल निर्माण गरेपछि बिल पास गर्ने क्रममा घुस मागेपछि आयोगले टोलीले पक्राउ गरेको हो।
अनुसन्धानबाट कार्यालय इन्जिनियर र कार्यालय सहयोगीले घु सलिएको खुल्न आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । उनीहरुले १५ हजार घुस लिएको बुझिएको छ ।






