What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २४ पुग्यो
What To Know
- काठमाडौं । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।.
- कुवेतस्थित नेपाली दूतावासका अनुसार योसँगै कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।.
काठमाडौं । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार योसँगै कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।
सबै सङ्क्रमित नेपालीको उपचार भइरहेको र कुवेतले आफ्ना नागरिक सरह नै सेवा दिइरहेको दूतावासले जनाएको छ ।






