What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तरका विभिन्न पदहरूमा जागिर खुल्याे
What To Know
- काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । शुक्रबार एक विज्ञापन प्रकाशित गरी लोक सेवा आयोगबाट लिईने खुला प्रतियागितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न विभिन्न पदहरुमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वक दरखास्त दिन आह्वान गरेको छ ।.
- अधिकृतस्तर र सहायकस्तरका विभिन्न पदहका लागि तोकिएका न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले ने.
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ । शुक्रबार एक विज्ञापन प्रकाशित गरी लोक सेवा आयोगबाट लिईने खुला प्रतियागितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न विभिन्न पदहरुमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट रीतपूर्वक दरखास्त दिन आह्वान गरेको छ ।
अधिकृतस्तर र सहायकस्तरका विभिन्न पदहका लागि तोकिएका न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले ने.वि.प्रा.का अनलाइन दरखास्त प्रणाली career.nea.org.np मार्फत आवेदन दिन सक्ने छन् ।
हेर्नुुस् विज्ञापन







