नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: views-blogs
पाँच वर्षअघि सोचविचार नगरी लगानी, अहिले छैन निन्द्रा र भोक !
आम नागरिकको निन्द्रा र भोक हराउँदै गएको छ । उनीहरु चिन्तित छन् । चिन्ताका कारण न खाना खान्छन् न सुत्छन् नै । यसको कारण हो,…
View More पाँच वर्षअघि सोचविचार नगरी लगानी, अहिले छैन निन्द्रा र भोक !नेतादेखि व्यापारीसम्म लुट्ने, जनता कहिलेसम्म मुखमा दही जमाएर बस्ने ?
नाम सुपरमार्केट, सामान डुप्लिकेट ! म्याद गुज्रिएको, खान अयोग्य सामानहरु सुपरमार्केटहरुमा छ्याप्छ्याप्ती पाइन्छ । मँहगो मूल्यमा गुणस्तरहीन सामान बेच्न राखिएको सर्वसाधारणहरु गुनासो गर्छन् । सुपरमार्केटमा…
View More नेतादेखि व्यापारीसम्म लुट्ने, जनता कहिलेसम्म मुखमा दही जमाएर बस्ने ?करोडौं जनताको बिल्लीबाठ बनाउनेलाई सरकारको संरक्षण, पीडितको पक्षमा कसले बोलिदिने ?
‘देखाउने दाँत एउटा, चपाउने अर्को’ नेपालीमा प्रचलित उखान हो यो । पछिल्लो समय यो उखान ठ्याक्कै सरकारको गतिविधिसँग मेल खान थालेको छ । पीडितलाई न्याय…
View More करोडौं जनताको बिल्लीबाठ बनाउनेलाई सरकारको संरक्षण, पीडितको पक्षमा कसले बोलिदिने ?राजाले जनता बचाउन खोजे, नेताले देश र जनता नै जोखिममा पारे !
तत्कालिन राजा महेन्द्र वीर विक्रम शाहले २०२१ सालमा भूमिसम्बन्धी ऐन ल्याए । त्यसअघि जनता भूमिहीन थिए । बिहान बेलुकाको छाक टार्न समेत धौधौ पथ्र्यो ।…
View More राजाले जनता बचाउन खोजे, नेताले देश र जनता नै जोखिममा पारे !योजनाविहिन सरकार र जोखिमपूर्ण काठमाडौं उपत्यका, उपत्यकाबासीलाई जतिबेला पनि खतरैखतरा !
काठमाडौंको धापासीमा केही महिनाअघि साँझ आगलागी भयो । करेन्ट सर्ट भएर ह्वारह्वारती आगो लागेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले तीन…
View More योजनाविहिन सरकार र जोखिमपूर्ण काठमाडौं उपत्यका, उपत्यकाबासीलाई जतिबेला पनि खतरैखतरा !