नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: views-blogs
धितो नबिकेर बैंक, वित्तीय संस्था तनावमा, बन्द कोठामा बसेर गर्भनर र अर्थमन्त्रीको झुट्टा आश्वासन !
रुषा थापा बाटोमा हिडँ्डुल गर्दा अधिकांश ठाउँमा देखिन्छ, ‘घरजग्गा बिक्रीमा’, ‘जग्गा बिक्रीमा’ । खाली जग्गामा बोर्ड गाँडिएर माथि सम्पर्क नम्बरसहित ‘जग्गा बिक्रीमा’ भनी लेखिएको हुन्छ…
View More धितो नबिकेर बैंक, वित्तीय संस्था तनावमा, बन्द कोठामा बसेर गर्भनर र अर्थमन्त्रीको झुट्टा आश्वासन !थानकोटसम्म मात्र नेपाल हो प्रधानमन्त्रीज्यू ? त्यसो भए बाहिरी जिल्लाका जनताचाँहि के त ?
अनुसा थापा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने निर्णय मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भएको हो । विसं २०५१ सालमा भएको सो…
View More थानकोटसम्म मात्र नेपाल हो प्रधानमन्त्रीज्यू ? त्यसो भए बाहिरी जिल्लाका जनताचाँहि के त ?थोत्रा, पूराना गाडीले लिँदै विद्यार्थीको ज्यान, विद्यालयलाई कमिसनको लोभ सरकारलाई छैन चासो !
रुषा थापा बाटोमा हिँड्दा पूराना, थोत्रा निजी प्लेटका सवारीसाधनले विद्यार्थी बोकिरहेको देखिन्छ । निजी प्लेटमा दर्ता भएका बस, भ्यान, माइक्रो बसमा विद्यार्थी बोक्ने गरिएको छ…
View More थोत्रा, पूराना गाडीले लिँदै विद्यार्थीको ज्यान, विद्यालयलाई कमिसनको लोभ सरकारलाई छैन चासो !दलालीको पछि लागेर प्रधानमन्त्रीलाई भ्याइनभ्याइ, देश र जनताको पीडा कसले बुझिदिने ?
अनुसा थापा प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि भनेका थिए,‘एक कित्ता सेयरको ३२ सय पुगेपछि म केक काटेर खान्छु ।’ बैंक, फाइनेन्स, लघुवित्त, हाइड्रोपावरलगायतका संस्थाले…
View More दलालीको पछि लागेर प्रधानमन्त्रीलाई भ्याइनभ्याइ, देश र जनताको पीडा कसले बुझिदिने ?सरकारको एउटा निर्णयले दलालहरुको भागाभाग, घरधनीलाई निद्रा न भोक !
अनुसा थापा सुन्दर, स्वच्छ र व्यवस्थित शहर सबैको चाहना हो । तर, मुलुकको शहरी क्षेत्र निकै अव्यवस्थित छ । आफ्नो फाइदाका लागि भूमाफियाले धमाधम जग्गा…
View More सरकारको एउटा निर्णयले दलालहरुको भागाभाग, घरधनीलाई निद्रा न भोक !