हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: State
रामपुरका ३०७ जना किसानलाई गहुँको बीउ अनुदान
रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२…
View More रामपुरका ३०७ जना किसानलाई गहुँको बीउ अनुदानबाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित
तनहुँ । शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी…
View More बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षिततरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका…
View More तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेवदूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोड
चौतारा(सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैंसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार…
View More दूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोडअन्तर्राष्ट्रिय बजारमा इलामकाे तयारी चियाको माग बढी, उत्पादनमा कमी
इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग…
View More अन्तर्राष्ट्रिय बजारमा इलामकाे तयारी चियाको माग बढी, उत्पादनमा कमी