काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: State
दुई करोड लागतको रुप्से स्वास्थ्य चौकी माथागढीलाई
फेयर डेस्क । दुई करोड लागतमा निर्माण भएको रुप्से स्वास्थ्य चौकि माथागढी गाउँपालिकालाई हस्तान्त्रण गरिएको छ । माथागढी गाउँपालिका २ रुप्सेमा अवस्थित स्वास्थ्य चौकीलाई एकीकृत…
View More दुई करोड लागतको रुप्से स्वास्थ्य चौकी माथागढीलाईकर्णाली प्रदेशसभामा विधेयक प्रस्तुत
सुर्खेत । कर्णाली प्रदेशसभाको ३९औँै बैठकमा दुई विधेयक प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा, कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक…
View More कर्णाली प्रदेशसभामा विधेयक प्रस्तुतपाल्पाको पश्चिम छहरामा ‘दमेनि’ सराय नाचियो
जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिकाको बोखरडाँडामा पृथक खालको सराय नाच नाचिएको । झण्डै ४२ वर्ष अघि पाल्पाको साविक बल्ढेङगढी गाविसबाट एउटा खोडा घरमा ल्याएको दिन…
View More पाल्पाको पश्चिम छहरामा ‘दमेनि’ सराय नाचियोसमृद्धिको ढोका खोल्दै ‘पिछडिएको कर्णाली’
सुर्खेत । “पिछडिएको कर्णाली प्रदेशको विकासका लागि हामी कोही पनि सत्तापक्ष र प्रतिपक्षका रूपमा विभाजित हुँदैनौँ । बरु, प्रदेशलाई आवश्यक बजेट र अधिकार प्राप्तिका लागि…
View More समृद्धिको ढोका खोल्दै ‘पिछडिएको कर्णाली’आयोगको भूमिका प्रभावकारी बन्न सकेन : मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । ‘‘अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने,…
View More आयोगको भूमिका प्रभावकारी बन्न सकेन : मुख्यमन्त्री शाही





