काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: State
कृषि र पर्यटनको विकास गर्न सके गलकोट समृद्ध बन्छ : भण्डारी
कौरव खत्री बागलुङ । बागलुङ गलकोट नगरपालिकाका नगर कार्यपालिका सदस्य विरजङ्ग भण्डारीले गलकोट नगरपालिकाको समृद्वि गर्न कृषि र पर्यटन क्षेत्रको विकास गर्नु पर्ने बताए ।…
View More कृषि र पर्यटनको विकास गर्न सके गलकोट समृद्ध बन्छ : भण्डारीमाघ २ गते सार्वजनिक बिदा
टीकापुर । माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका…
View More माघ २ गते सार्वजनिक बिदामन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठन
काठमाडौं । प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवबाट कुटिएका छन् ।…
View More मन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठनलमजुङमा भूकम्पको धक्का महसुस
लमजुङ ।लमजुङमा आइतबार दिउँसो ४ बजेर १ मिनेट जाँदा ३ दशमलव ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । लमजुङको सिम्पानीलाई केन्द्रविन्दु बनाएर भूकम्प…
View More लमजुङमा भूकम्पको धक्का महसुसआफ्नो एनजीओलाई छनौट नगरेको भन्दै योजना मन्त्री यादवद्धारा कुटिए सचिव झा
काठमाण्र्डौं । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव माथि हातपात गरेका छन । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ…
View More आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै योजना मन्त्री यादवद्धारा कुटिए सचिव झा