नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
बिलासी बन्दै जनप्रतिनिधि: डेढ वर्ष मै साढे चार करोडका गाडी
सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याउन भन्दै गुल्मीसहितका जिल्लाहरुमा गत बर्षको असार ०३ १४ गते स्थानीय तहको निर्वाचन भयो । दुई दशकपछि भएको निर्वाचनले स्थानीय तहलाई जनप्रतिनिधी दिलायो । तर अहिले तिनै जनप्रतिनिधीबिच महँगा गाडी चढी सुविधामुखी हुने होड चलेको छ ।
View More बिलासी बन्दै जनप्रतिनिधि: डेढ वर्ष मै साढे चार करोडका गाडीकांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन
धनुषा । नेपाली काङ्ग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन भएको छ । प्रदेशसभा नं २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूचीअनुसार आज बसेको ४८औँ बैठक शुरु भएको…
View More कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगनताप्लेजुङमा भूकम्पकाे धक्का
काठमाडौँ । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर आज ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम…
View More ताप्लेजुङमा भूकम्पकाे धक्कागण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
चिप्लेढुङ्गा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आज दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले ‘वर, पीपल, समी र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न…
View More गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरणप्रदेश नं १ लाई नमूना प्रदेश बनाउँछु : मुख्यमन्त्री राई
ओखलढुङ्गा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ । ओखलढुङ्गाको वर्णालुमा आज रुम्जाटार अटो मोबाइल्सले सञ्चालन गरेको…
View More प्रदेश नं १ लाई नमूना प्रदेश बनाउँछु : मुख्यमन्त्री राई