नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
घरेलु मदिरा ( रक्सी ) कडा बनाउन जाँडमा पुराना चप्पल र खुर्सानी
बाग्लुङ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बिहीबार साँझ बागलुङ…
View More घरेलु मदिरा ( रक्सी ) कडा बनाउन जाँडमा पुराना चप्पल र खुर्सानीकहाँ जाँदैहुनुहुन्छ ? भाेलि पनि दिनभर बन्द हुँदैछ नारायणगढ–मुग्लिन सडक
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै…
View More कहाँ जाँदैहुनुहुन्छ ? भाेलि पनि दिनभर बन्द हुँदैछ नारायणगढ–मुग्लिन सडकनगरप्रमुख नै ठेकेदारीमा लागेपछि जनआक्रोश बढ्दो
निजगढ । कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफैँ संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि सोही प्रवृत्ति देखिएको छ । विगतमा…
View More नगरप्रमुख नै ठेकेदारीमा लागेपछि जनआक्रोश बढ्दोपठाउँदैनन् कसैले पनि आजभाेलि चिठ्ठीमा सन्देश
काठमाडाैँ । कुनै समय थियो,गाउँका घरघरमा झोलामा चिठीपत्र बोकेर हुलाकी अर्थात हल्करा आउने पुग्दथे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने…
View More पठाउँदैनन् कसैले पनि आजभाेलि चिठ्ठीमा सन्देशहिउँमाथि सुत्केरी छ्टपटाईरहिन्, श्रीमान अलपत्र छाडेर बेपत्ता भए
गोकर्ण दयाल बैतडी । कति निर्दयी छ याे समाज समय समयमा सञ्चार माध्यमहरुमा आउने यस्ता समाचारहरुले प्रष्ट्याउँछ । मध्य पुसकाे कठ्याङ्ग्रिने जाडाे हिमाल र उच्च…
View More हिउँमाथि सुत्केरी छ्टपटाईरहिन्, श्रीमान अलपत्र छाडेर बेपत्ता भए





