नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
क्यानडा छाेडेर चितवनमा दुलाहादुलही सिँगार्दै दम्पती
चितवन । विदेश जाने तयारी गरेका एक जोडीले स्वदेशमा नै व्यवसाय शुरु गरेको छ । क्यानडाको अनामिकी ब्यूटीशैलुनमा काम गर्दै गरेकी इन्द्रा श्रेष्ठले साइप्रस रहेका…
View More क्यानडा छाेडेर चितवनमा दुलाहादुलही सिँगार्दै दम्पतीबाँदरकाे परिवार नियोजन गर्न माग गर्दै विरोध र्याली
खाेटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दाे उपाय खोजी…
View More बाँदरकाे परिवार नियोजन गर्न माग गर्दै विरोध र्यालीएक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउ
काठमाडौँ । काठमाडौँको कपनबाट आज प्रहरीले ठूलो परिमाणमा मास्क बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा एक लाख ६८ हजार मास्क बरामद गरिएको महानगरीय प्रहरी…
View More एक लाख ६८ हजार मास्क बरामद, सात जना पक्राउनदीको पानी पवित्र बनाउन पूजापाठ
दार्चुला । कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको…
View More नदीको पानी पवित्र बनाउन पूजापाठकांग्रेसका नेता कार्यकर्ताले भत्काइदिए सीमा मिचेर भारतले गाढेकाे सीमास्तम्भ
कञ्चनपुर । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र…
View More कांग्रेसका नेता कार्यकर्ताले भत्काइदिए सीमा मिचेर भारतले गाढेकाे सीमास्तम्भ





