काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Sports
क्रिकेट प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईकाे नवीकरण नगर्ने नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गरेकाे छ । क्यानले उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि…
View More क्रिकेट प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णयत्रिदेशीय महिला टी-२० शृंखला : नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित
काठमाडाैं । त्रिदेशीय महिला टी-२० शृंखलाको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले…
View More त्रिदेशीय महिला टी-२० शृंखला : नेपाल थाइल्यान्डसँग चार विकेटले पराजितयू-१९ विश्वकप क्रिकेट : जीतबिहीन हुँदै समूह चरणबाटै बाहिरियाे नेपाल
काठमाडाैं । अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल आईसीसी महिला यू-१९ विश्वकपबाट बाहिरिएको छ। मलेशियाको क्वालालम्पुरमा बुधबार भएको खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो। अस्ट्रेलियाले…
View More यू-१९ विश्वकप क्रिकेट : जीतबिहीन हुँदै समूह चरणबाटै बाहिरियाे नेपालयू-१९ विश्वकपमा नेपाल एक विकेटले पराजित
काठमाडाैं । आईसीसी महिला यू-१९ विश्वकपमा नेपाल एक विकेटले पराजित भएको छ। मलेशियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग पराजित गरेको हो। नेपालले दिएको ७४…
View More यू-१९ विश्वकपमा नेपाल एक विकेटले पराजितयू-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित
काठमाडाैं । आईसीसी महिला यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित भएको छ। मलेशियामा शनिबार भएको खेलमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित भएको हो। नेपालले…
View More यू-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित





