आज फूलपाती

काठमाडौँ। असोज शुक्ल सप्तमीका दिन शनिबार हनुमानढोका दरबारस्थित दशैँघरमा सरकारी तबरबाट फूलपाती भिœयाइँदैछ । केराको पात, अदुवा, दारिम, बयर, फूललाई धादिङको छत्रेदेउरालीबाट दशैँघरमा ल्याउने चलन छ ।…

View More आज फूलपाती

तस्विरमा हेराैँ न त इन्द्रजात्रा

काठमाडौं । परम्परागत रुपमा मनाईने इन्द्रजात्रा आज विधिवत् रुपमा मनाइएको छ । विशेष रुपमा वसन्तपुरलाई केन्द्र बनाउँदै मनाइने यस जात्रामा राष्ट्रपति विद्या भण्डारीले अवलोकन गर्नुभयो…

View More तस्विरमा हेराैँ न त इन्द्रजात्रा

गद्दी बैठकमा विदेशीसँग बसेर राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक सरीक भई अपराह्न ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले…

View More गद्दी बैठकमा विदेशीसँग बसेर राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । आज इन्द्रजात्रा पर्व मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर लगायत धुलिखेल, दोलखामा पनि मनाइन्छ…

View More इन्द्रजात्रा पर्व मनाइँदै

दशैँ टीकाकाे शुभ साइत सार्वजनिक

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ…

View More दशैँ टीकाकाे शुभ साइत सार्वजनिक