नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र सभापति…
View More सभापति देउवासँग अध्यक्ष नेपालको भेटउपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र…
View More उपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमाप्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले नेकपा एमालेले सरकारलाई दिएको…
View More प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिनेप्रचण्डलाई ‘राजनीतिक धोका’को बदला ‘धोका’, बालकाेट र बुढानिलकण्ठकाे मन्त्रले रातारात जादु विफल
काठमाडाैं । गत फागुन २१ मा कांग्रेसको साथ छाडेर एमालेतिर लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै कांग्रेस सांसद रमेश लेखकबाट सुन्नुपरेको थियो कि आज तपाईँले…
View More प्रचण्डलाई ‘राजनीतिक धोका’को बदला ‘धोका’, बालकाेट र बुढानिलकण्ठकाे मन्त्रले रातारात जादु विफलकांग्रेस र एमालेबीच नयाँ सहकार्यकाे अन्तर्य !
काठमाडौँ । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच…
View More कांग्रेस र एमालेबीच नयाँ सहकार्यकाे अन्तर्य !