नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
हेटौँडा। मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि…
View More डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीनसुगम खोज्ने कर्मचारीको बढुवा हुँदैनः मन्त्री पण्डित
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगम क्षेत्रमा बस्न लागिपर्ने कर्मचारीलाई प्रमोशन गर्ने पक्षमा सरकार नरहेको बताउनु भएको छ । मन्त्री पण्डितले…
View More सुगम खोज्ने कर्मचारीको बढुवा हुँदैनः मन्त्री पण्डितनारा जुलुस गरेर सीमानामा मिचिएकाे जमीन फिर्ता हुन्न : देउवा
हेटाैडा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश नं ३ को…
View More नारा जुलुस गरेर सीमानामा मिचिएकाे जमीन फिर्ता हुन्न : देउवानेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । भारतीय नक्सामा नेपाली…
View More नेविसंघद्वारा प्रधानमन्त्री ओलीको राजीनामा मागबंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा
काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आउनुभएको छ । नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड…
View More बंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा





