नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
अब सरकार बिरुद्ध सडकमा उत्रिन्छौँ : डा भट्टराई
काठमाडौँ । समाजावादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफुले संविधान संशोधनको मुद्धा सुरुबाट नै उठाएको बताउनुभएको छ । पार्टीले गरेको पत्रकार सम्मेलनमा…
View More अब सरकार बिरुद्ध सडकमा उत्रिन्छौँ : डा भट्टराईसमर्थन फिर्ता लिँदै उपेन्द्रले भने अब ओली सरकारको दुई तिहाइको दम्भ सकियो
काठमाडौँ । समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता बोलाएको समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने…
View More समर्थन फिर्ता लिँदै उपेन्द्रले भने अब ओली सरकारको दुई तिहाइको दम्भ सकियोफेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक, अडानबाट टसमस भएनन् पौडेल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ । विभाग गठन, भातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली…
View More फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक, अडानबाट टसमस भएनन् पौडेलराष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्न
काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।…
View More राष्ट्रियसभा निर्वाचनमा भाग लिने दललाई चुनाव चिह्नप्रतिपक्ष सांसदका कारण विधेयक पारित गर्ने विकास समितिको प्रयास असफल
काठमाडौँ । प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने विकास तथा प्रविधि समितिको योजना मंगलबार असफल भएको छ । संघीय…
View More प्रतिपक्ष सांसदका कारण विधेयक पारित गर्ने विकास समितिको प्रयास असफल





