नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
गगन थापाले दर्ता गरे संसदमा काेराेना भाइरसबारे सार्वजनिक महत्वको प्रस्ताव
काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको संवेदनशीलतालाई ध्यान दिई सरकारले हालसम्म गरेका प्रयासबारे संसद्लाई जानकारी गराउन र पूर्वतयारीका लागि छलफल गर्न जरुरी…
View More गगन थापाले दर्ता गरे संसदमा काेराेना भाइरसबारे सार्वजनिक महत्वको प्रस्तावयी हुन् फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडाैँ । सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय…
View More यी हुन् फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूकोरोनाबाट बच्न सतर्कता अपनाउने कांग्रेसको निर्णय, प्रेस युनियनको तयारी नरोक्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै उच्च सतर्कता अपनाउने भएको छ। पार्टीका भेला, सम्मेलन र सभाजस्ता औपचारिक कार्यक्रम अर्को…
View More कोरोनाबाट बच्न सतर्कता अपनाउने कांग्रेसको निर्णय, प्रेस युनियनको तयारी नरोक्न आग्रहडा. युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त
काठमाडौं। राष्ट्रपति विद्या देवी भण्डारीले डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । उहाँ आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ…
View More डा. युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्तअर्थमन्त्री खतिवडाले दिए राजीनामा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएकाे छ । उहाँकाे राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । त्यसअघि उहाँले अर्थमन्त्रीबाट राजीनामा दिनुभएकाे…
View More अर्थमन्त्री खतिवडाले दिए राजीनामा





