नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
कोरोनाको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा भिडियोमार्फत शुभकामना सन्देश…
View More कोरोनाको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणाप्रधानमन्त्रीले भने‘लकडाउन छिट्टै हट्दैन, सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन’
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा…
View More प्रधानमन्त्रीले भने‘लकडाउन छिट्टै हट्दैन, सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन’कोरोना रोकथाम कोषमा कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा, आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन…
View More कोरोना रोकथाम कोषमा कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्नेकोरोना भाइरसबाट बच्न डा.बाबुराम भट्टराईको गज्जवकाे टिप्स (भिडियोसहित)
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोरोनाबाट बच्न विभिन्न टिप्स दिँदै भिडियो सन्देश जारी गर्नुभएकाे छ । उहाँले तनाव र चिन्ता कम गर्न तथा सकारात्मक सोच…
View More कोरोना भाइरसबाट बच्न डा.बाबुराम भट्टराईको गज्जवकाे टिप्स (भिडियोसहित)तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा
रसुवा । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड —१९ को…
View More तीनमहिनापछि तातोपानी नाका सञ्चालनमा





