नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
विमानस्थलमा रडाँकाे मच्याउने सांसद साह साधारण तारेखमा रिहा
काठमाडौं । जनकपुर विमानस्थलमा तोडफोड घटनामा पक्राउ पर्नुभएका प्रतिनिधिसभा सांसद प्रमोद साह साधारण तारेखमा रिहा हुनुभएको छ । थुनछेक बहसपछि जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण…
View More विमानस्थलमा रडाँकाे मच्याउने सांसद साह साधारण तारेखमा रिहाखाेसियाे स्थानीय जनप्रतिनिधिकाे पारिश्रमिक र सेवा सुविधा, सर्वाेच्चले बदर गरिदियाे कानून
काठमाडाैँ । स्थानीय तहका पदाधिकारीहरुलाई मनलाग्दी सेवा सुविधा दिने गरी प्रदेशहरुले बनाएको कानुन सर्वाेच्च अदालले बदर गरिदिएको छ । अदालतको संवैधानिक इजलासले प्रदेश १ बाहेकका…
View More खाेसियाे स्थानीय जनप्रतिनिधिकाे पारिश्रमिक र सेवा सुविधा, सर्वाेच्चले बदर गरिदियाे कानूनएनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी
काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनुभएकाे छ । काठमाडाैँमा भएकाे एनआरएनएकाे नवौँ विश्व सम्मेलनबाट नयाँ कार्यकालका लागि पन्त…
View More एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयीमन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको छैन : प्रचण्ड
धनगढी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रि हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको बताउनु भएकाे छ । शुक्रबार धनगढी विमानस्थलमा…
View More मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको छैन : प्रचण्डप्रतिबन्धित विप्लव समूहका कमाण्ड इन्चार्जसहित २१ नेता पक्राउ
तुलसीपुर । दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको…
View More प्रतिबन्धित विप्लव समूहका कमाण्ड इन्चार्जसहित २१ नेता पक्राउ