आजदेखि मधेसी राष्ट्रवादी होइन भन्ने विभेद अन्त्य ग¥यौँ, संविधान संशोधन पारित हुन्छ : राजेन्द्र महतो

काठमाडौँ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नक्सा अनुसूचीमा समावेश गर्ने विधेयक संशाेधन संसदबाट सर्वसम्मत स्वीकृत हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बताउनुभएकाे छ…

View More आजदेखि मधेसी राष्ट्रवादी होइन भन्ने विभेद अन्त्य ग¥यौँ, संविधान संशोधन पारित हुन्छ : राजेन्द्र महतो

सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

काठमाडाैँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना…

View More सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

संविधान संशोधन विधेयक आज पारित हुँदै

काठमाडौँ । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि…

View More संविधान संशोधन विधेयक आज पारित हुँदै

सर्वाेच्चकाे आदेशले सरकारलाई अप्ठ्याराे, कर नउठे ढुकुटी खाली हुने डर

काठमाडौ । सर्वोच्च अदालतले लकडाउन कायम रहँदासम्म कर असुल नगर्न सरकारलाई आदेश दिएपछि अर्थमन्त्रालय अप्ठ्यारामा परेको छ । सर्वोच्चले लकडाउन खुलेको एक महिनासम्म व्यवसायीलाई बिना…

View More सर्वाेच्चकाे आदेशले सरकारलाई अप्ठ्याराे, कर नउठे ढुकुटी खाली हुने डर

देशभर प्रदर्शन चर्किएपछि सरकारकाे झारा टार्ने खाले निर्णय #Baluwatar_Protest

काठमाडौं । सडकमा शतप्रतिशत पीसीआर परीक्षणको माग उठिरहँदा सरकारले झारा टार्ने खाले निर्णय गरेको छ । शुक्रबार साँझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका…

View More देशभर प्रदर्शन चर्किएपछि सरकारकाे झारा टार्ने खाले निर्णय #Baluwatar_Protest