प्रधानमन्त्रीलाई अदालतकाे अवहेलना मुद्दा

काठमाडौं । सर्वोच्चले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिनभित्र आफै उपस्थित हुन भनी आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले…

View More प्रधानमन्त्रीलाई अदालतकाे अवहेलना मुद्दा

भारत–चीन गलवान सीमा विवादमा नेपालले मुख खाेल्याे

काठमाडौं । दुई छिमेकी मुलुक भारत र चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् एलओसीको विषयलाई लिएर बढेको विवादबारे नेपालले प्रतिक्रिया जनाएको छ । नेपालले विवादको…

View More भारत–चीन गलवान सीमा विवादमा नेपालले मुख खाेल्याे

बिदेशी बुहारीलाई ७ वर्षसम्म नेपाली नागरिकता दिन नहुने नेकपाको निष्कर्ष

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने…

View More बिदेशी बुहारीलाई ७ वर्षसम्म नेपाली नागरिकता दिन नहुने नेकपाको निष्कर्ष

हिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गर्न सांसदको माग

काठमडाैँ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि…

View More हिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गर्न सांसदको माग

‘एमसीसीलाई ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिँदै छ’

काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को विषयलाई फरक कोणबाट अनावश्यक…

View More ‘एमसीसीलाई ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिँदै छ’