नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
नेकपा प्रचण्ड–माधव पक्षले भोलि आमहड्ताल गर्ने
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले भोलि आमहड्ताल गर्ने भएको छ । पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले आज साँझ देशभर…
View More नेकपा प्रचण्ड–माधव पक्षले भोलि आमहड्ताल गर्नेसंवैधानिक आयोगका पदाधिकारीले लिए सपथ
काठमाडौं । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले…
View More संवैधानिक आयोगका पदाधिकारीले लिए सपथनेकपा अध्यक्ष ‘प्रचण्ड’विरूद्ध मुद्दा दर्ता, यस्तो छ आरोप
काठमाडौँ । नेकपा अध्यक्ष ‘प्रचण्ड’विरूद्ध अदालतको अपहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेशी मंगलबारका लागि तोकिएको…
View More नेकपा अध्यक्ष ‘प्रचण्ड’विरूद्ध मुद्दा दर्ता, यस्तो छ आरोपनारायणहिटी सडकमा माघ २३ गते नेकपा जनसभा तयारी
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने…
View More नारायणहिटी सडकमा माघ २३ गते नेकपा जनसभा तयारीप्रम ओलीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफँै लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ…
View More प्रम ओलीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश





