नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
प्रतिनिधिसभा विघटन जनचाहनाविपरीत भएको आरोप
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले सरकारले जनचाहनानुरुप काम गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । बुटवलमा आज आयोजित सभामा…
View More प्रतिनिधिसभा विघटन जनचाहनाविपरीत भएको आरोपओलीले संघीय व्यवस्था नै विघटन गर्न खोजेको प्रचण्डको आरोप
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको आरोप लगाउनुभएको छ ।…
View More ओलीले संघीय व्यवस्था नै विघटन गर्न खोजेको प्रचण्डको आरोपकोरोना सँगसँगै ओली भाइरससँग पनि लड्नु छ : भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कोरोनाविरूद्धको खोप सरकारले अन्यत्रबाट मागेर ल्याएकोबारे टिप्पणी गरेका छन्। डेढ प्रतिशत जनतालाई पुग्ने खोप सरकारले…
View More कोरोना सँगसँगै ओली भाइरससँग पनि लड्नु छ : भट्टराईनिर्वाचन तयारी : तालीम, मतदाता अद्यावधिक र केन्द्र अनुगमन
काठमाडाैँ । जिल्ला निर्वाचन कार्यालय निर्वाचनको तयारीमा जुटेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेको थियो । कार्यालयले जिल्लाका…
View More निर्वाचन तयारी : तालीम, मतदाता अद्यावधिक र केन्द्र अनुगमनप्रतिनिधिसभा विघटन मुद्दा : विषयकेन्द्रित बहस गर्न आग्रह
काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले विषयवस्तुमा केन्द्रित भएर बहस गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विषय…
View More प्रतिनिधिसभा विघटन मुद्दा : विषयकेन्द्रित बहस गर्न आग्रह





