सिंहदरबारको आगनमा उभिएर ओलीले सार्वजनिक गरे सरकारका तीन वर्षे उपलब्धि (पूर्णपाठ)

What To Know

  • काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेको छ । सरकारले तीन वर्ष पुरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारका उपलब्धी पुनःनिर्मित सिंहदरबार परिसरमा एक विशेष कार्यक्रमका साथ सार्वजनिक गर्नुभएकाे छ ।.
  • उहाँले कामको विवरण पेस गर्नुअघि प्रतिनिधिसभा विघटनको औचित्यका बारेमा लामाे भाषण गर्नुभएकाे थियाे। नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने जिकीर पनि गर्नुयाे ।.

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्ष पूरा गरेको छ । सरकारले तीन वर्ष पुरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारका उपलब्धी पुनःनिर्मित सिंहदरबार परिसरमा एक विशेष कार्यक्रमका साथ सार्वजनिक गर्नुभएकाे छ ।

उहाँले कामको विवरण पेस गर्नुअघि प्रतिनिधिसभा विघटनको औचित्यका बारेमा लामाे भाषण गर्नुभएकाे थियाे। नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने जिकीर पनि गर्नुयाे ।

त्यसपछि सरकारले गरेका कामहरू फेहरिस्त पेस गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *