नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
भूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सरकारले वास्तविक सुकुम्बासीलाई भूमि प्रदान गरी छाड्ने बताउनुभएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति…
View More भूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति‘आरजु म्याडम’ कैलाली ५ बाट उम्मेदवार सिफारिस
काठमाडाैं । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस हुुनुभएको छ । कांग्रेसको क्षेत्रीय…
View More ‘आरजु म्याडम’ कैलाली ५ बाट उम्मेदवार सिफारिस‘देशको दुर्भाग्य’ !
हरि पूर्व प्राचीन इतिहासदेखि लिएर आजसम्मको कयौं वर्षलाई हेर्दा यस्तो चपेटामा परेको देखिदैन हाम्रो भूपरिवेष्ठित राज्य नेपाल । सारा दुनियाँमा एक मात्र यस्तो राज्य रहेको…
View More ‘देशको दुर्भाग्य’ !भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल आउँदै
काठमाडाैं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यहीँ भदौ १९ गते नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ भदौ १९ गते…
View More भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल आउँदैराष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विधायन समितिबाट जस्ताको तस्तै पारित
काठमाडाैं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको…
View More राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विधायन समितिबाट जस्ताको तस्तै पारित