नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक…
View More राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयकगाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
काठमाडाैं । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को…
View More गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेकेन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
काठमाडाैं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार…
View More केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?रिहा भए रेशम
काठमाडाैं । टिकापुर घटनामा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरी आम माफी पाएर रिहा भएका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि चाैधरी साेमबार डिल्लीबजार कारागारबाट…
View More रिहा भए रेशमबन्यो संसदीय सुनुवाइ समिति, साना दल असन्तुष्ट
काठमाडौं । प्रतिनिधि सभाले संयुक्त बैठक तथा समिति कार्यसञ्चालन नियमावली पारित गरेसँगै संसदीय सुनुवाइ समिति गठन गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकले…
View More बन्यो संसदीय सुनुवाइ समिति, साना दल असन्तुष्ट





