नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
२१ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले माघ २१ गते देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा विरोध प्रदर्श गर्ने…
View More २१ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णयत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध
काठमाडौँ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त…
View More त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध१५ तस्बीरमा हेर्नुहाेस् देशभरकाे हिमपात र हिउँ खेलेकाे रमाइलाे
काठमाडौँ । केही दिनयता देशका उच्च पहाडी जिल्लाहरुका बाक्लो हिमपात भएको छ । हिमपातसँगै बढेको जनजीवन कष्टकबर बनेको छ । समुन्द्री सतहदेखि १ हजार ५…
View More १५ तस्बीरमा हेर्नुहाेस् देशभरकाे हिमपात र हिउँ खेलेकाे रमाइलाेओली सरकारबिरुद्ध नेपाली कांग्रेस आक्रामक, भोलिदेखि सडकमा
काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारदेखि सरकारको कार्यशैली बिरुद्ध प्रदर्शन शुरु गर्ने भएको छ । कांग्रेस निकट तरुण दल, महिला संघ र नेविसंघले…
View More ओली सरकारबिरुद्ध नेपाली कांग्रेस आक्रामक, भोलिदेखि सडकमायूएईमाथि नेपालको १४५ रनको फराकिलोजित, रोहित र सोमपाल चम्किए – फोटो फिचर
काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको…
View More यूएईमाथि नेपालको १४५ रनको फराकिलोजित, रोहित र सोमपाल चम्किए – फोटो फिचर





