नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध
काठमाडौँ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त…
View More त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध१५ तस्बीरमा हेर्नुहाेस् देशभरकाे हिमपात र हिउँ खेलेकाे रमाइलाे
काठमाडौँ । केही दिनयता देशका उच्च पहाडी जिल्लाहरुका बाक्लो हिमपात भएको छ । हिमपातसँगै बढेको जनजीवन कष्टकबर बनेको छ । समुन्द्री सतहदेखि १ हजार ५…
View More १५ तस्बीरमा हेर्नुहाेस् देशभरकाे हिमपात र हिउँ खेलेकाे रमाइलाेओली सरकारबिरुद्ध नेपाली कांग्रेस आक्रामक, भोलिदेखि सडकमा
काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबारदेखि सरकारको कार्यशैली बिरुद्ध प्रदर्शन शुरु गर्ने भएको छ । कांग्रेस निकट तरुण दल, महिला संघ र नेविसंघले…
View More ओली सरकारबिरुद्ध नेपाली कांग्रेस आक्रामक, भोलिदेखि सडकमायूएईमाथि नेपालको १४५ रनको फराकिलोजित, रोहित र सोमपाल चम्किए – फोटो फिचर
काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको…
View More यूएईमाथि नेपालको १४५ रनको फराकिलोजित, रोहित र सोमपाल चम्किए – फोटो फिचर१६ औँ अनशनको १६ औँ दिनमा डा.केसीले लेखे सांसदहरुका नाममा यस्तो पत्र (पत्रसहित)
काठमाडौं । अनशनरत डा. गोविन्द केसीले १६ औँ अनशनको १६ औँ दिनमा आफूसँग भएका सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।…
View More १६ औँ अनशनको १६ औँ दिनमा डा.केसीले लेखे सांसदहरुका नाममा यस्तो पत्र (पत्रसहित)





