नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
बुद्धनगरमा नेविसंघद्धारा सरकारी गाडीमा आग्जनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले काठमाडौंको बुद्धनगरस्थित एक सरकारी गाडी जलाएको छ । सर्वजनिक बिदाको दिन सरकारी गाडी जलाउने निर्णयअनुरुप नेविसंघले…
View More बुद्धनगरमा नेविसंघद्धारा सरकारी गाडीमा आग्जनीसंसदीय मूल्य मान्यता विपरित विधेयक पारित गरियो : सभापति देउवा
पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाउनुभएको छ । काङ्ग्रेसका अग्रज नेता…
View More संसदीय मूल्य मान्यता विपरित विधेयक पारित गरियो : सभापति देउवादोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी
काठमाण्र्डौं । यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ । यो सँगै नेपालले सिरिजमा १\१को बराबरी गरेको छ ।यूएईले दिएको १०८ रनको…
View More दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयीअनशन तोड्न सभापति देउवाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी…
View More अनशन तोड्न सभापति देउवाको आग्रहपहिलाे खेल मै सन्दीपले राखे विश्व रेकर्ड
काठमाडौं । नेपाली क्रिकेट टीमका खेलाडी सन्दीप जोराले टी ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान कायम गरेका छन् । युएईविरुद्धको पहिलो टी…
View More पहिलाे खेल मै सन्दीपले राखे विश्व रेकर्ड