नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
उपनिर्वाचनको अन्तिम परिणाम घाेषणा, हेर्नुस् कहाँ कसले जित्याे पूरा विवरणसहित
काठमाडौं। निर्वाचन आयोगले मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा सदस्यको एक मात्र…
View More उपनिर्वाचनको अन्तिम परिणाम घाेषणा, हेर्नुस् कहाँ कसले जित्याे पूरा विवरणसहितनेपालले जित्यो पहिलो दिन नै १२ औं सागको भन्दा धेरै स्वर्ण पदक
काठमाडौँ । दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो दिन नै १२ औं सागको भन्दा धेरै पदक हात पारेको छ । पहिलो दिनको खेलमा कराते र…
View More नेपालले जित्यो पहिलो दिन नै १२ औं सागको भन्दा धेरै स्वर्ण पदकधरानमा कांग्रेसले ढलायो कम्युनिष्टको किल्ला, बहुदलपछि पहिलो जित
काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित हुनु भएको छ । उहाँले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले…
View More धरानमा कांग्रेसले ढलायो कम्युनिष्टको किल्ला, बहुदलपछि पहिलो जिततस्बीरमा हेराैँ १३औँ सागकाे उद्घाटन समाराेह
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ…
View More तस्बीरमा हेराैँ १३औँ सागकाे उद्घाटन समाराेहकास्की २ काे मतगणना ताजा अपडेट विद्याले ह्वात्तै बढाइन् मतान्तर
पोखरा । सनिबार भएकाे उपनिवार्चन अन्तर्गत प्रतिनिधि सभा सदस्य कास्की-२ को मतगणना जारी छ । पछिल्लाे मत परिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाउँदै …
View More कास्की २ काे मतगणना ताजा अपडेट विद्याले ह्वात्तै बढाइन् मतान्तर





