नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५१…
View More काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमणसिन्धुपाल्चाेक पहिराे अपडेट : मेलम्चीमा बेपत्ता ७ जनाकाे शव भेटियाे
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको छ । गए…
View More सिन्धुपाल्चाेक पहिराे अपडेट : मेलम्चीमा बेपत्ता ७ जनाकाे शव भेटियाेरक्षासूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै
काठमाडाैँ । साउन शुक्ल पूर्णिमाका दिन आज चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् ।…
View More रक्षासूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदैनेपालको वर्तमान शासकीय प्रणाली नै परिवर्तन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले मुलुकको शासन प्रणाली परिवर्तन नभएसम्म मुलुकमा दीगो स्थिरता नहुने बताउनुभएको छ । शनिबार…
View More नेपालको वर्तमान शासकीय प्रणाली नै परिवर्तन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराईनेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ३ सय १५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना…
View More नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार नाघ्यो





