नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
अधिकांश शक्तिपीठमा मन्दिर बाहिरैबाट दर्शन
पूर्णप्रसाद मिश्र काठमाडौँ। नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका…
View More अधिकांश शक्तिपीठमा मन्दिर बाहिरैबाट दर्शनआज महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्री पूजा रोकियो
काठमाडाैँ । नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको…
View More आज महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्री पूजा रोकियोबालुवाटारमा दशैंको टीका आयोजना नहुने (पूर्णपाठ सहित)
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा कोरोनाको संक्रमणलाइ विचार गरी बालुवाटारमा दशैंको टीका आयोजना नगर्ने बताउनु भएको छ । आज देशबासीका नाममा…
View More बालुवाटारमा दशैंको टीका आयोजना नहुने (पूर्णपाठ सहित)हराउँदै पिङ संस्कृति
लमजुङ । नेपाली हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला…
View More हराउँदै पिङ संस्कृतिप्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुखद्वारा भेट
काठमाडौं, कात्तिक ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (र) का प्रमुख सामन्तकुमार गोयलले शिष्टाचार भेट गर्नु भएको…
View More प्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुखद्वारा भेट





