What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत प्रतिवेदनको पूर्णपाठ
What To Know
- काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीलीले यस अधि अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड’ले वितरण गर्नुभएको प्रस्ताव’को प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको बताउनु भएको छ ।.
- .
काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीलीले यस अधि अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड’ले वितरण गर्नुभएको प्रस्ताव’को प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको बताउनु भएको छ ।
आज सचिवालय बैठकमा पेश गर्नु भएको प्रतिवेदनमा सो कुरा उल्लेख गर्नु भएको हो ।