नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता
सिन्धुपाल्चाेक । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले…
View More सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्तालामो दुरीको यातायात र आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णय
काठमाडाैँ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि…
View More लामो दुरीको यातायात र आन्तरिक हवाई उडान खुला गर्ने सरकारको निर्णयकाेराेना संक्रमणकाे गम्भीर लक्षण भएका बिरामीकाे सङ्ख्या ह्वात्तै बढ्याे, उनीहरू कहाँ छन् ?
काठमाडाैँ । नेपालमा काेराेना संक्रमणका गम्भीर लक्षण भएका बिरामीकाे सङ्ख्या ह्वात्तै बढेकाे छ । कोरोनाभाइरसका सक्रिय सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा २५ प्रतिशत र अन्य क्षेत्रमा एक प्रतिशत…
View More काेराेना संक्रमणकाे गम्भीर लक्षण भएका बिरामीकाे सङ्ख्या ह्वात्तै बढ्याे, उनीहरू कहाँ छन् ?शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा…
View More शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगितबिहानैदेखि कान्तिपुरी नगरीमा चहलपहल
काठमाडौँ । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चलहपहल बढेको छ । बिहीबारबाट व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा…
View More बिहानैदेखि कान्तिपुरी नगरीमा चहलपहल





