नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ
काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फरक पर्छ रु यस्ता प्रश्नमा केन्द्रित हुँदै गणितज्ञहरु सरकारका नीति निर्माता…
View More नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञमङ्सिर दुई गतेबाट खुला ठाउँमा खाना नखुवाइने
काठमाडाैँ । काठमाडौँमा आगामी मङ्सिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने…
View More मङ्सिर दुई गतेबाट खुला ठाउँमा खाना नखुवाइनेआज कात्तिक कृष्ण औँसी, यसरी गर्नुस् धनधान्यकी देवी लक्ष्मीको पूजा
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार धुमधामसँग मनाईरहेका छन् । कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ ।…
View More आज कात्तिक कृष्ण औँसी, यसरी गर्नुस् धनधान्यकी देवी लक्ष्मीको पूजामन्त्रिपरिषद् बैठकको निर्णय : नाकामा प्रतिबन्ध लम्ब्याउनेदेखि मल कारखाना खोल्नेसम्म
काठमाडौँ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकको…
View More मन्त्रिपरिषद् बैठकको निर्णय : नाकामा प्रतिबन्ध लम्ब्याउनेदेखि मल कारखाना खोल्नेसम्मदुःखीलाई दुःखीले दिएको ‘रु.१५५’
काठमाडौँ । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिनुभयो । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी…
View More दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’





