नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
फातिमालाई ओलीले भने, ‘सभामुखको भूमिकाले एमसीसी अघि बढेन, अहिले हाम्रो हातमा छैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिकाका कारण एमसीसी अघि बढ्न नसकेको बताएका छन् । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारसहितको…
View More फातिमालाई ओलीले भने, ‘सभामुखको भूमिकाले एमसीसी अघि बढेन, अहिले हाम्रो हातमा छैन’काठमाडौँको समावेशी तीज
काठमाडौँ । रामेछापकी सरस्वती केसीले विगत दश वर्षदेखि काठमाडौँमा तीज मनाउँदै आउनुभएको छ । उहाँलाई गाउँको भन्दा शहरको तीज रमाइलो लाग्छ । सानो छँदा आमासँग…
View More काठमाडौँको समावेशी तीजकोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म १० हजार १९ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १९ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण…
View More कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म १० हजार १९ जनाको मृत्युकोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यास
रोशनी राई इन्डिजिनियस फिचर सेवा उदयपुर । बिश्वव्यापी फैलिएको कोरोना महामारीका क्रममा विभिन्न आदिवासी जनजातिहरुले परम्परागत ज्ञानमा आधारित उपचार पद्यतिको अभ्यास गरेका छन् । ‘स्वास्थ्य…
View More कोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यासयस्तो छ, कोरोना भाइरस नियन्त्रण गर्ने दाबी गरिएको कोरोना गार्डको वास्तविकता
इन्जिना पन्थी, साउथ एशिया चेक कोरोना भाइरसलाई नियन्त्रण गर्ने भनी प्रचार गर्दै गत साता नेपालमा भित्रिएको कोरोनागार्ड नामक उपकरणले भ्रामक दाबी गरेको पाइएको छ ।…
View More यस्तो छ, कोरोना भाइरस नियन्त्रण गर्ने दाबी गरिएको कोरोना गार्डको वास्तविकता





