नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
अस्पतालमा छैनन् नर्स, उपचारमै समस्या
अस्पताल निर्माण र स्वास्थ्य सेवा विस्तार जस्ता काममा हल्ला गरिरहेको सरकार अस्पतालको मेरुदण्ड मानिने नर्सिङ जनशक्तिको आपूर्ति र उत्पादनमा बेवास्ता गरिरहेको छ। यसको प्रत्यक्ष प्रभाव बिरामीको उपचारमा परिरहेको छ।
View More अस्पतालमा छैनन् नर्स, उपचारमै समस्याप्रचण्डलाई नेपाल-भारत सम्बन्धमा पहिलो चुनौती गोर्खा भर्ती
फणीन्द्र दाहाल अग्निपथ योजनाअनुसार नेपाली युवाहरूको भारतीय सेनामा भर्ती गर्ने विषय नेपालका प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्धमा सामना गर्नुपर्ने पहिलो चुनौती रहेको नेपाल र भारतका परराष्ट्र मामिलाका…
View More प्रचण्डलाई नेपाल-भारत सम्बन्धमा पहिलो चुनौती गोर्खा भर्तीहुन्डी र क्रिप्टोसँग जोडिएको नेपालको अनलाइन बेटिङको पैसा यसरी घुमिरहेको छ !
सृजना श्रेष्ठ घटना एक: आदर्श ठाकुर उमेरले भर्खरै १९ वर्षका भए पनि उनको उद्देश्य थियो दैनिक आठदेखि दश हजार रुपैयाँ कमाउने। उनी इन्जिनियरिङ दोस्रो वर्ष…
View More हुन्डी र क्रिप्टोसँग जोडिएको नेपालको अनलाइन बेटिङको पैसा यसरी घुमिरहेको छ !मनाङको हिउँदे कठिनाइ
नवीन लामिछाने मनाङ । जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन्…
View More मनाङको हिउँदे कठिनाइअधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’
डम्मर बुढामगर ढोरपाटन । अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली । एकदशक अगाडिसम्म गहुँ,…
View More अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’





