काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: स्वास्थ्य
नेपाली सेनाद्वारा नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर
विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेपाली सेनाको जबरजङ्ग गणले आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तारकेश्वर –४ स्थित बुधसिङमा आयोजित शिविरको उद्घाटन गर्दै…
View More नेपाली सेनाद्वारा नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविरकोरोना भाइरस : सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ
काठमाडाैँ । विभिन्न मुलुकमा देखिएको नोभेल कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले नेपाललगायत विभिन्न देशले उच्च सतर्कता अपनाएको छ । नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर…
View More कोरोना भाइरस : सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छपूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी
सप्तरी । सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् । त्यहाँ रहेको राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका…
View More पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामीके रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण…
View More के रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?नेपालमा पनि फेला पर्यो कोरोना भाइरसको संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । करीब दुई साता अघि चीनको वुहान शहरबाट नेपाल आएका एक चिनियाँ नागरिकमा कोरोना भाइरसको संक्रमण…
View More नेपालमा पनि फेला पर्यो कोरोना भाइरसको संक्रमण