नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद
काठमाडौँ । सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जानका लागि आगामी फागुन मसान्तसम्मको समावधि दिएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर…
View More यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्यादबन्द भयो १० दिनका लागि इन्द्रेगौँडा–छल्दी सडक
कौरव खत्री गुल्मी । मुसिकोट नगरपालिका ५ को इन्द्रगौडादेखि छल्दीसम्मको सडकखण्डको बीचमा पर्ने भीरको मोटरबाटो कटिङ गर्नुपर्ने भएकाले १० दिनका लागि सडकपूर्ण रुपमा बन्द गरिने…
View More बन्द भयो १० दिनका लागि इन्द्रेगौँडा–छल्दी सडक‘निर्धारित समय अगावै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु हुन्छ’
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघि निर्माण सम्पन्न हुने बताउनुभएको छ । जनकल्याण क्लबद्वारा…
View More ‘निर्धारित समय अगावै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु हुन्छ’यस्तो छ कांग्रेस महासमिति बैठकको कार्यतालिका
काठमाडौँ । शनिबार सुरु हुने कांग्रेसको महासमिति बैठकको कार्यक्रम तालिका सार्वजिनक भएको छ । शुक्रबार पार्टी कार्यालयमा स्वागत तथा रजिष्ट्रेसनको कार्यक्रम राखिएको छ भने बाँकी…
View More यस्तो छ कांग्रेस महासमिति बैठकको कार्यतालिकावाइडबडी विमान खरिदबारे छानविन गर्न उपसमिति गठन
काठमाडौं । संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानविन गर्न उपसमिति गठन गरेको छ । बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले नेपाल कम्युनिष्ट…
View More वाइडबडी विमान खरिदबारे छानविन गर्न उपसमिति गठन





