नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
पार्टीभित्र एकताको खाँचो : महामन्त्री डा कोइराला
काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताउनुभएको छ ।प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन,…
View More पार्टीभित्र एकताको खाँचो : महामन्त्री डा कोइरालाअमेरिकाबाट फर्केर एयरपाेर्टमा प्रधानमन्त्री अाेलीले भने ‘याे सरकार ५ वर्ष टिक्छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको बताउनुभएको छ । संयुक्त…
View More अमेरिकाबाट फर्केर एयरपाेर्टमा प्रधानमन्त्री अाेलीले भने ‘याे सरकार ५ वर्ष टिक्छ’किन होला मन मेरोमा अनन्त र सिम्रनको स्क्रीन शेयर (भिडियोसहित)
काठमाडौँ । गायक इन्द्र कार्कीको आधुनिक पप गीत ‘किन होला मन मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रबि मल्लको शब्द तथा संगीतमा रहेको गीतमा इन्द्र…
View More किन होला मन मेरोमा अनन्त र सिम्रनको स्क्रीन शेयर (भिडियोसहित)यस वर्षको दशैँ टीकाकाे साइत सार्वजनिक ?
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान…
View More यस वर्षको दशैँ टीकाकाे साइत सार्वजनिक ?रेडियो नेपालका पहिलो गायक रिमालको निधन
काठमाडौँ । रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । विसं…
View More रेडियो नेपालका पहिलो गायक रिमालको निधन