नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
संसद्मा प्रधानमन्त्रीको सवाल-जवाफ
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद…
View More संसद्मा प्रधानमन्त्रीको सवाल-जवाफकीर्तिमानी कामीरिता : २७औँ पटक सर्वोच्च शिखर सगरमाथाकाे चुचुराेमा
सिबी अधिकारी काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको…
View More कीर्तिमानी कामीरिता : २७औँ पटक सर्वोच्च शिखर सगरमाथाकाे चुचुराेमाप्रभावकारी बन्दै कृषि बीमा कार्यक्रम
काठमाडौँ । कृषि बीमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ । कृषि तथा पशुपक्षी विकासका लागि सञ्चालित बीमा कार्यक्रमबाट लाखौँको…
View More प्रभावकारी बन्दै कृषि बीमा कार्यक्रमलगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?
काठमाडौँ । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्याे । काठमाडौँ विमानस्थलमा…
View More लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ?बागलुङको नयाँ पर्यटकीय गन्तव्य ‘बराह ताल’
डम्मर बुढामगर ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग…
View More बागलुङको नयाँ पर्यटकीय गन्तव्य ‘बराह ताल’





