काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Business
पोखरामा मुस्ताङ स्याउको माग धान्न धौधौ
गण्डकी । मुस्ताङको स्याउको मुख्य बजार पोखरा हो । पोखरामा यहाँको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत पोखरामा…
View More पोखरामा मुस्ताङ स्याउको माग धान्न धौधौखातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध
काठमाडाैं । एन आई सी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेकाे छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको…
View More खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोधदूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोड
चौतारा(सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैंसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार…
View More दूध बेचेर एउटै गाउँले कमाउँछ वर्षमा ३ करोडघट्याे नम्बरी सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं । स्थानीय बजारमा नम्बरी सुनकाे भाउ घटेको छ। आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला चार सय…
View More घट्याे नम्बरी सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?अन्तर्राष्ट्रिय बजारमा इलामकाे तयारी चियाको माग बढी, उत्पादनमा कमी
इलाम । जिल्लामा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढी भए पनि यस वर्ष उत्पादनमा कमी आएको छ। भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग…
View More अन्तर्राष्ट्रिय बजारमा इलामकाे तयारी चियाको माग बढी, उत्पादनमा कमी





