काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Author: फेयर नेपाल
पाल्पाको रैनादेवि छहरा गाउँपालिकाद्धारा दुई छोरी दम्पत्ती सम्मान
सुनिल कार्की, पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिकाले दुई छोरी दम्पत्ती सम्मान कार्यक्रम गरेको छ । गाउँपालिका भित्रका दुई छोरी पछि स्थायि बन्ध्याकरण गरेका दम्पत्तीलाई…
View More पाल्पाको रैनादेवि छहरा गाउँपालिकाद्धारा दुई छोरी दम्पत्ती सम्मानअनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार
सुर्खेत, २० फागुन । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताउनुभएको छ ।…
View More अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकारस्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्ने
दयाराज न्यौपाने पाल्पा फागुन ९ / स्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्ने भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँ पालिका ५ को बेलटारी र पाल्पाको बगनासकाली गाउँ…
View More स्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्नेमाथागढी गाँउपालिकाले विविध कार्यक्रम गरी मनायोे प्रजातन्त्र दिवस
सुमन गाहा पाल्पा, जिल्लाको माथागढी गाँउपालिकाले ७१औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । प्रजातन्त्र दिवस कार्यक्रम अन्तर्गत ६ फागुनमा गाँउपालिकाको कार्यालय परिसर सरसफाई…
View More माथागढी गाँउपालिकाले विविध कार्यक्रम गरी मनायोे प्रजातन्त्र दिवसराष्ट्र बैंकको आयोजनामा रामपुरमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम
पाल्पा,६ फाल्गुन । सुनिल कार्की । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय भैरहवाको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । पाल्पाको रामपुर नगरपालिका वडा…
View More राष्ट्र बैंकको आयोजनामा रामपुरमा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम