हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Author: फेयर नेपाल
स्टेशनरी व्यवसायी महासंघ पाल्पाले ग¥यो कारागारका बन्दीहरुलाई पुस्तक तथा खेलकुद सामाग्री सहयोग
माघ २७, विष्णु प्रसाद खनाल तानसेन । पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले जिल्ला कारागार तानसेन पाल्पाका बन्दीहरुलाई पुस्तक तथा खेलकुदका…
View More स्टेशनरी व्यवसायी महासंघ पाल्पाले ग¥यो कारागारका बन्दीहरुलाई पुस्तक तथा खेलकुद सामाग्री सहयोगबुटवल पाल्पा सडकखण्ड चार दिन बन्द हुने
पाल्पा । बुटवाल पाल्पा सडक खण्डको सिद्धबाब क्षेत्रमा सुरुङ मार्ग बनाउन भौगर्भिक सर्वेक्षणका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभान देखि बुटवलको तल्लो सिद्धबाबासम्मको सडक खण्डको सडक चार दिनसम्म बन्द हुने भएको छ ।
View More बुटवल पाल्पा सडकखण्ड चार दिन बन्द हुनेतानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजर
पाल्पा । तानसेन नगरपालिकाले मापदण्ड विपरित धमाधम निर्माण भईरहेका घर डोजर प्रयोग गरि भत्काउन सुरु गरेको छ । तानसेन नगरलाई सुन्दर बनाउने योजना अनुरुप पछिल्लो समय तानसेन नगरपालिकाले सडक अतिक्रण गरी बनाइएका संरचना ,फुटपाथ पसल ,सडक छेउछाउमा यत्रतत्र राखिएका निर्माण समाग्रीलाई व्यवास्थित गर्न सक्रिया भएको छ ।
View More तानसेन नगर सरकारले चलायो मापदण्ड विपरितका घरमा डोजरगणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुने
२५ माघ, पाल्पा । नारायण न्यौपाने । तानसेनको टँुडिखेलमा हुने भनिएकोे श्रीमद भागवत तथा गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुनेभएको छ । यही फागुन १ देखि…
View More गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुनेअन्तत सीएमसीसँग मेलम्चीे आयोजनाको ठेक्का सरकारले तोड्यो , अबको निकासमा भने आयोजना अनिणिर्त
२४ माघ, काठमाडौं । मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको छ । काममा फर्किन दिइएको १४…
View More अन्तत सीएमसीसँग मेलम्चीे आयोजनाको ठेक्का सरकारले तोड्यो , अबको निकासमा भने आयोजना अनिणिर्त