नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
काठमाडौँको टुँडिखेलमा यस्तो देखियो मगरहरुको माघे सकराती (फोटो फिचर)
डीबी मगर काठमाडाैँ । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । माघे सकराती पर्व मगरहरूकाे मुख्य पर्व हाे । यस दिन मगरहरूले…
View More काठमाडौँको टुँडिखेलमा यस्तो देखियो मगरहरुको माघे सकराती (फोटो फिचर)नेपाल प्रहरीले माग्यो १ सय ४९ इन्सपेक्टर र ५ सय ८४ असई (विज्ञापनसहित)
काठमाडौँ । नेपाल प्रहरीमा भर्ती खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको…
View More नेपाल प्रहरीले माग्यो १ सय ४९ इन्सपेक्टर र ५ सय ८४ असई (विज्ञापनसहित)आजबाट सूर्यले राशि बदल्दै यी काम गर्दा हुन्छ फलदायी, शास्त्रले भन्छ अबकाे मृत्यु पनि उत्तम
काठमाडाैँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले…
View More आजबाट सूर्यले राशि बदल्दै यी काम गर्दा हुन्छ फलदायी, शास्त्रले भन्छ अबकाे मृत्यु पनि उत्तमकालो चिया भन्दा हरियाे चिया स्वास्थ्यका लागि फाइदाजनक
उही ढुङ्गो पकाउँछु भनेर कञ्जुस बुढीलाई छक्याएर खिचडी पकाएर खाने बटुवाले जस्तै चियाका परिकारका पनि विभिन्न नाम दिएर त्यसका अनेक किसिमका स्वाद र फाइदा हुने भन्दै बेचिरहेकै छन् केही ब्यवसायीहरु ।
View More कालो चिया भन्दा हरियाे चिया स्वास्थ्यका लागि फाइदाजनकपोर्चुगलमा नेपाली दुई सहाेदर दाजुभाइकाे मृत्यु
लिस्बन । समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ…
View More पोर्चुगलमा नेपाली दुई सहाेदर दाजुभाइकाे मृत्यु





