नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
बालुवाटारबाट भीम रावललाई ज्यान मार्ने धम्की दिएको कुरा लगत हाे
काठमाडाैँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले नेता भीम रावललाई बालुवाटार ज्यान मार्ने धम्की दिएको कुरा लगत भएको बताउनुभएको छ । बिहीबार…
View More बालुवाटारबाट भीम रावललाई ज्यान मार्ने धम्की दिएको कुरा लगत हाेप्रहरीलाई ‘डण्ठे’ भन्ने गायिका आश्था राउतले माफी मागिन्
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत अपशब्द प्रयोग गरेर प्रहरीको तिखो आलोचना गरेकी गायिका आश्था राउतले माफी मागेकी छिन् । बुधबार काठमाडौँबाट झापा जाने…
View More प्रहरीलाई ‘डण्ठे’ भन्ने गायिका आश्था राउतले माफी मागिन्स्याङ्जाकी सुनिताले पोखरामा जन्माइन् एकै पटक ४ सन्तान
कास्की । पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले ३ छोरी र…
View More स्याङ्जाकी सुनिताले पोखरामा जन्माइन् एकै पटक ४ सन्तानप्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पुर्जी जारी गरेको छ । अभद्र व्यवहार गरेको उजुरीपछि…
View More प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारीकाठमाडाैँकाे सानाेभर्याङमा शक्तिशाली कुकर बम विस्फोट ( अपडेट )
काठमाडौं । बालुवाटारकाे ललिता निवास बिक्री प्रकरणका मुख्य कारोबारी भनिएका शोभाकान्त ढकालको सानोभ¥याङस्थित नर्सरी चोकमा रहेको निवासमा बुधबार साँझ ८ बजेतिर बम विस्फोट भएको छ…
View More काठमाडाैँकाे सानाेभर्याङमा शक्तिशाली कुकर बम विस्फोट ( अपडेट )





