नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
कोरोनाभाइरस: सन्तानब्बे वर्षीया महिला भइन् सङ्क्रमणमुक्त
बीबीसी । दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ। ती महिलाबारे थप जानकारी दिइएको छैन, तर…
View More कोरोनाभाइरस: सन्तानब्बे वर्षीया महिला भइन् सङ्क्रमणमुक्तकीटनाशक औषधि छर्किने कामलाई तीव्रता दिँदै कामपा
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान…
View More कीटनाशक औषधि छर्किने कामलाई तीव्रता दिँदै कामपाएनसेलको सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफरसँगै स्टे हामे प्याकेज
काठमाडौं । दूर सञ्चार प्राधिकरणकाे निर्देशनपछि टेलिफाेन सेवा प्रदायक कम्पनीहरूले विभिन्न सर्तसहित ग्राहकका लागि नयाँ बाेनस तथा विशेष प्याकेजकाे सुबिधा ल्याएका छन् । एनसेलले सापटी…
View More एनसेलको सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफरसँगै स्टे हामे प्याकेजकोभिड १९ काे भयावह : मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, चार लाख ६७ हजार संक्रमित [ अपडेट ]
एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै इटलीमा ६ सय…
View More कोभिड १९ काे भयावह : मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, चार लाख ६७ हजार संक्रमित [ अपडेट ]सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल
काठमाडाैँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट…
View More सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल





